भारतीय सेनाका स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउने तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतीय सेनाका स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउने तय

काठमाडौं, २८ असोज । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ । कोरोनाभाइरसका कारणे यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

स्थलसेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउनु हुनेछ । भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);