नेपाल–खनाल केन्द्रीय कमिटीको बैठक भर्चुअल माध्यमबाट बिहीबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

नेपाल–खनाल केन्द्रीय कमिटीको बैठक भर्चुअल माध्यमबाट बिहीबार बस्दै

काठमाडौं। नेकपा एमालेको नेपाल–खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ।

बिहीबार बिहान ११ बजेका लागि बैठक तय गरिएको एक नेताले जानकारी दिएका हुन् । प्रधानमन्त्री एवंम एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ मा फर्कन सकिने संकेत गरेलगतै दुवै पक्षको वार्ता बाक्लिएका हो ।

बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुने बुझिएको छ। केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफलको एउटा निष्कर्षमा बुधबार बेलुकीसम्म पुगिने अपेक्षा उक्त पक्षका दोस्रो तहका नेताहरुले गरिरहेका छन्।

Leave a Reply

ताजा समाचार