नेदरल्यान्ड्सले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

नेदरल्यान्ड्सले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा

एजेन्सी। नेदरल्यान्ड्सले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

बुधबार युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेको हो । टिमबाट छनोट भएका ३४ खेलाडी मध्ये टोटेनहमका विंगर स्टिभन बर्गवाइनसहित ८ खेलाडी अन्तिम चरणबाट बाहिरिएका छन् । युरोमा नेदरल्यान्ड्स समूह ’सी’ मा रहेको छ ।

नेदरल्यान्ड्सको समुहमा अष्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया रहेका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

Leave a Reply