आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा

एजेन्सी, २७ चैत । आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा गरेको छ । न्युजिल्याण्ड क्रिकेटले फाइनल खेलकालागि शुक्रबार २० सदस्सीय टिमको घोषणा गरेको हो ।

टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डले भारतसँग खेल्नेछ । इंग्ल्यान्डमा हुने फाइनल टेस्ट जुन १८ मा सुरु हुनेछ ।

टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डको कप्तानी केन विलियम्सनले गर्ने छन् । न्युजिल्याण्डले घोषणा गरेको टिममा ३ नयाँ खेलाडी अटाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);