घरेलु टिम इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज न्युजिल्याण्डको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

घरेलु टिम इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज न्युजिल्याण्डको जित

एजेन्सी । न्युजिल्याण्डले घरेलु टिम इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ । बिर्मिन्घममा आइतबार दोस्रो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज १–० ले आफ्नो बनाएको हो ।यससँगै इंग्ल्यान्डले सन् २०१४ पछि पहिलो पटक घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको छ ।

लर्ड्समा भएको न्युजिल्याण्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।अब न्युजिल्याण्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग खेल्नेछ । फाइनल टेस्ट जुन १८ मा सुरु हुनेछ ।यस टेस्ट सिरिज जितेसँगै न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);