युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोली घोषणा

एजेन्सी । युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

युरोकपका लागि वेल्सले २६ सदस्यीय टोली घोषणा गरेको हो । रियल मेड्रिडका स्टार खेलाडी ग्यारेथ बेल पनि टोलीमा सामेल छन् ।

त्यस्तै, १९ वर्षीय मिडफिल्डर रुबिन कार्डिफले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । युरोकप फुटबल आउँदो जुन ११ देखि जुलाई ११ तारिखसम्म आयोजना हुँदै छ । वेल्स समूह ‘ए’मा छ । यस समूहमा इटाली, टर्की र स्वीट्जरल्यान्ड छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);