अन्तरसंघर्षको परिणाम स्वरुप एमाले फुटको दिशामा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अन्तरसंघर्षको परिणाम स्वरुप एमाले फुटको दिशामा (भिडियाेसहित)

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेभित्र देखिएको अन्तरसंघर्षको परिणाम स्वरुप पार्टी फुटको दिशामा उन्मुख भएको छ । गत फागुन २३ मा सर्वोच्च अदालतको निर्णयसँगै नेकपा एमालेमै फर्किएपनि सो निर्णय पूर्ण कार्यान्वयन नभएको भन्दै एमालेको माधवकुमार नेपाल पक्षले असन्तुष्टि राख्दै आएको थियो । त्यतिमात्रै होइन प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपि शर्मा ओली तथा नेता माधबकुमार नेपालबीचको टकरावका कारण पनि यो पार्टी एकजुट हुन नसक्ने अवस्था देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);