जनता समाजवादी पार्टी भित्र देखियो विभाजनको संकेत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जनता समाजवादी पार्टी भित्र देखियो विभाजनको संकेत (भिडियोसहित)

काठमाडौं, ९ चैत । सत्ता समीकरणको निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी जसपा भित्र विभाजनको संकेत देखिएको छ । सत्ता समीकरणको अवस्था आएसँगै जसपाभित्र स्पष्ट दुई धार देखिएको हो ।

एक धारको नेतृत्व पूर्व संघीय समाजवादी पार्टीका नेताहरुले गरिरहेका छन् भने अर्को धाराको नेतृत्व तत्कालीन राष्ट्रिय जनता पार्टीका नेताहरुले गर्दै आएका छन् । यसले पार्टीलाई कुनै पनि बेला फुटको दिशामा लैजान सक्ने चर्चा चलिरहेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);