स्पष्टिकरण प्रकरणले थप पेचिलो बन्दै एमाले भित्रको किचलो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पष्टिकरण प्रकरणले थप पेचिलो बन्दै एमाले भित्रको किचलो (भिडियाेसहित)

काठमाडाैं, १५ चैत । नेकपा एमाले भित्रको आन्तरिक किचलोलाई स्पष्टिकरण प्रकरणले थप पेचिलो बनाएको छ ।

त्यसमाथि गत फागुन २८ गते भएको निर्णय फिर्ता हुनुपर्ने एमालेको नेपाल पक्षको माग र फिर्ता नहुने सत्ता पक्षको अडानको कारण विवाद सहजै सुल्झने अवस्था देखिँदैन ।

जसले गर्दा आम कार्यकर्ताले भने पार्टी फुटको दिशामा रहेको बुझ्नु पर्ने अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);