प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार सभामुख सापकोटा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

दुई घण्टा लामो भेटवार्तामा संसद् अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच मतभेद चल्दै आईरहेको छ ।

Leave a Reply