प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार सभामुख सापकोटा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

दुई घण्टा लामो भेटवार्तामा संसद् अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच मतभेद चल्दै आईरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);