AgniPrasadSapkota Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार
सत्ता गठबन्धनको सुझाव सभामुखले गरे अस्विकार, एमालेसँग संवादविहिनताको अवस्था कायमै

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद […]

४ असोजसम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे […]

१४ सांसद पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने […]

सभामुखले बोलाएको बैठकमा को गए, को गएनन् ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने […]

एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् । लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी […]

प्रतिनिधिसभा बैठक २७ भदौमा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ । शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख […]

सभामुखले एमाले सांसदलाई सम्झाए संविधानको धारा १०५

काठमाडौं । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराइरहेका छन् । […]

एमालेलाई सभामुखले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं […]

एमालेले जवाफ माग्दा सभामुखले भने, ‘अदालतले बोल्न बन्देज लगाएको छ’

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जवाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक […]

एमालेको निर्वाचन आयोग र सभामुखविरुद्धको रिट ‘हेर्न नभ्याइने ’ सूचीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर […]

सभामुख र निर्वाचन आयोगविरुद्धको एमालेको रिटमाथि आज सुनुवाइ नहुने

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ नहुने भएको छ […]

सभामुख र निर्वाचन आयोगविरुद्धको एमालेको रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ । […]

अर्काे पार्टी गठन भैसकेकाले १४ सांसदलाई कारबाही गर्न नपर्ने सभामुख सापकोटाको ठहर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गरेका […]

सभामुखमाथि प्रतिपक्षी दलले दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ गठबन्धनको आक्रोश (विज्ञप्तिसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति […]

नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न एमालेका सांसदहरुको माग

काठमाडौं । माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ । […]

मातृकाको भनाईमाथि एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुख सापकोटाको निर्देशन

काठमाडौं । माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणी माथि आपत्ति जनाएको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);