जनताको स्वास्थ्मा भन्दा सत्ता जोगाउनमै लिप्त सरकार (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनताको स्वास्थ्मा भन्दा सत्ता जोगाउनमै लिप्त सरकार (भिडियाेसहित)

काठमाडौं । मुलुक यतिबेला कोरोना महामारीको चपेटामा परेको छ । दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढदो छ । कोरोना संक्रमण दर कम गर्न मुलुकका प्राय सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर सरकार कोरोना रोकथाममा प्रभावरी हुन सकेको छैन । जनताको स्वास्थ्मा भन्दा सत्ता जोगाउनमै लिप्त देखिन्छ । सरकारलाइृ दवाव दिन सधै आवाज उठाउने विद्यार्थी संगठनहरू भने कोरोना नियन्त्रणको विषयमा भने चुपचाप देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);