ठमेलका ६०० श्रमिकलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ठमेलका ६०० श्रमिकलाई राहत वितरण

thamel sunsan

काठमाडौं । मेनाज फाउन्डेशनले ठमेल क्षेत्रका श्रमिक तथा मजदुरहरुलाई राहत वितरण गरेको छ ।

निषेधाज्ञाका कारण समस्यामा परेका ठमेल क्षेत्रका मजदुरहरुलाई शुक्रबार मेनाज फाउण्डेशनले राहत वितरण गरेको हो । शुक्रबार ६०० जनालाई राहत वितरण गरिएको फाउण्डेशनका अध्यक्ष मेनाज खानले बताए ।

अघिल्लो वर्षको लकडाउनदेखि श्रमिकहरुलाई खाना वितरण गर्दै आएको फाउन्डेशनले ठमेलमा हरेक शुक्रबार २०० जनालाई खाना खुवाउने पनि उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);