सप्तरीमा पोखरीमा डुबी एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सप्तरीमा पोखरीमा डुबी एक बालकको मृत्यु

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्तिथ कुशाहामा रहेको सार्वजनिक पोखरीमा एक बालक नुहाउने क्रममा डुबी मृत्यु भएको छ ।

२०७८ जेष्ठ ७ गत्ते शुक्रबार सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका १२ स्तिथ कुशाहा निवासी मुनिलाल साहको छोरा १० बर्षीय रुपेश साह सोहि ठाउँमा रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा अचानक पानीमा डुवी घाईते भई उपचारको लागी राजबिराज स्तिथ छिन्नमस्ता अस्पताल अगिएको र उपचारकै क्रममा मृत्यु भएको छ ।

मृतकको शव मोस्टमार्टम को लागि अस्पताल राखीएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);