नुहाउने क्रममा पोखरीमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नुहाउने क्रममा पोखरीमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला

सप्तरी । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ९ रुपनगरस्थित पोेखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले साउन २२ गते फेला पारेको छ ।

सोही नगरपालिका १२ बस्ने ६० बर्षिय बिर्जु सरदार यही साउन २१ गते उक्त पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको बताईएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव प्रसाद भट्टको कमाण्डमा खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);