७ वर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

७ वर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु

child death body

सप्तरी। सप्तरी हनुमानगर कंकालिनी नगरपालीकामा ७  वर्षीय बालिका नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ।

२०७८ जेठ २० गत्ते सप्तरी हनुमानगर कंकालिनी नगरपालीका ६ स्तिथ जोगिनिया निवासी मोहम्द प्रवेज मंसुरीको ७ वर्षय छोरी हिना खातुन घर छेउमा रहेको सार्वजनिक पोखरीमा साथीहरु संग नुहाउने क्रममा डुबि मृत्यु भएको छ।

मृतक नाबालिकाको शव पोस्टमार्टम पश्चात आफन्तले बुझी लगेको र घटना सम्बािध थप अनुसन्धान कार्य भई रहेको साथै गर्मीको समयमा नुहाउन वा खेल्नको लागी स साना बालबालिकाहरुलाई नजिकको पोखरी,नहर कुलो, तलाउ ईत्यादी स्थानहरुमा एक्लै, वा साना बालबालिकाहरु संग जान नदिन हुन सर्वसाधारण आम नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अनुरोध समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);