पोखरीमा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सप्तरी, १९ असोज । सप्तरीस्थीत एक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ शम्भुनाथ नगरपालिका–१२ बस्ने १५ वर्षीय अविनाश चौधरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा दशैँको टीका लगाउन मामाघर गएको बेला पोखरीमा डुबेर मृत्यु भएको हो ।

उनी टिका लगाएपछि पौडी खेल्न पोखरीमा गएका थिए ।

उद्धारपछि उपचारको क्रममा अस्पताल लाने क्रममा उनको बाटोमा मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);