सप्तरीमा करेन्ट लागी १ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सप्तरीमा करेन्ट लागी १ को मृत्यु

current

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका १ मा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सुरुङ्गा नगरपालिका १ स्तिथ तेतरिया निवासी १६ बर्षिय रामु सदाई रहेको छ ।

सदाईले मोबाईल चार्ज गर्ने क्रममा बायाँ हातको औलामा करेन्ट लागि घाईते भई उपचारको लागी अस्पताल लादै गर्दा बाटोमा मृत्यु भएको र मृतकको शव पोस्टमार्टम को लागि अस्पताल लगिएको प्रहरीले बताए।

साथै मोबाईल चार्जमा लगाएर फोनमा कुरा नगर्न हुन सर्वसाधारण मानिसहरुलाईजिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अनुरोध समेत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);