RahatBitaran Archives | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार
कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

जुम्ला । कोरोना संक्रमाणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । […]

अनेरास्ववियूद्वारा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण

काठमाडाैँ । नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । अनेरास्ववियू […]

राहत वितरणका लागि नेपाल पक्षको अनेरास्ववियु हेलम्बु जाँदै

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ । […]

रात्रीकालिन व्यवसायी संघद्धारा रोजगारी गुमाएका श्रमिकलाई राहत वितरण

काठमाडौँ। काठमाडौँ रात्रीकालिन व्यवसायी संघद्धारा कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकलाई राहत वितरण गरेको छ। लगातार एक सातादेखि रात्रीकालिन संघले रोजगार […]

ठमेलका ६०० श्रमिकलाई राहत वितरण

काठमाडौं । मेनाज फाउन्डेशनले ठमेल क्षेत्रका श्रमिक तथा मजदुरहरुलाई राहत वितरण गरेको छ । निषेधाज्ञाका कारण समस्यामा परेका ठमेल क्षेत्रका […]

झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीमा राहत वितरण

झापा, २३ असोज । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज राहत सामाग्री वितरण गरिएको छ । कोरोना संक्रमणका […]