धुर्मुस–सुन्तलीद्वारा बाढीप्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बारा, ४ भदौ । हास्य कलाकार धुर्मुस–सुन्तलीले आइतबार बाराको बाढीप्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेका छन् ।

 

धुर्मुस–सुन्तली फाउन्डेसन कोषबाट उनीहरुले बाढीप्रभावित क्षेत्रका एक सय ५० गरिब, असहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेका हुन् ।

 

धुर्मुस र सुन्तलीले यसअघि सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सुनसरी, मोरङ, झापा, रौतहटका बाढीप्रभावितलाई राहत वितरण गरिसकेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);