एमाले कार्यदलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दैछ । बिहीवारका लागि तय भएको बैठक बस्न नसकेपछि पुन शुक्रबार बस्न लागेको हो ।

जेष्ठ २ गते प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी ओली र बरिष्ठ माधवकुमार नेपालबीच साझा सहमति जुटाउनका लागि भन्खै १० सदस्य कार्यदल गठन भएको थियो ।

नयाँ सरकार निर्माणका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझसम्मका लागि समय दिएपछि एमालेको विवाद झनै उत्कर्षमा पुगेको हो । तर पूर्वनिर्धारित कार्यदलको बैठक बस्न नेताहरु सिंहदरबारमा पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);