जसपा दुई धारमा विभाजित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

जसपा दुई धारमा विभाजित (भिडियाेसहित)

काठमाडौं ।  नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी यतिबेला स्पष्ट रुपमा २ धारमा विमाजित भएको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोले बुधबार नै राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेटेर वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराइ सक्नु भएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई भने वैकल्पिक सरकारको पक्षमा हुनु्हुन्छ । यस्तो अवस्थामा अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल कायमै छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);