जसपा वैचारिक रुपले दुई धारमा विभाजित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जसपा वैचारिक रुपले दुई धारमा विभाजित (भिडियाेसहित)

काठमाडौं । जनता समाजवादी पार्टी जसपा वैचारिक रुपले दुई धारमा विभाजित भएको छ । मधेश मुद्दाका कारण एक भएका दल सत्ताको विवादका कारण विभाजित हुँदा लामो समयदेखि उठाउँदै आएका मागहरु ओझेलमा पर्दै आएका छन् । यतिबेला मधेशवादी दलहरु निर्णायक अवस्थामा किन मिल्न सक्दैनन् भन्ने प्रश्न पेचिलो बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);