जसपा दुई धारमा विभाजित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जसपा दुई धारमा विभाजित (भिडियाेसहित)

काठमाडाैं । नेकपा एमालेको विवादसँगै जनता समाजवादी पार्टी जसपामा पनि चुलिएको आन्तरिक कलहले आखिरमा एण्टा पक्षले निर्वाचन आयोगबाट मान्यता पाएको छ भने अर्को पक्षलाई अस्तीत्व जोगाउने चुनौति आइपरेको छ । जसपाको महन्थ ठाकुर पक्ष नेकपा एमाले नेतृत्वको सरकारमा गएपछि उपेन्द्र यादव पक्षसँग उत्पन्न विवादले जसपालाईनै २ खेमामा विभाजन गरेको छ । हरेक सरकार परिर्वतनका समयमा आफ्ना महत्वपूर्ण एजेन्डालाई पाखा लगाउदै सत्तामा जाने मोहले जसपालाई कहाँ पु-याउछ हेर्न बाकी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);