प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओली र नेता नेपालबीच व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा वार्ता सुरु भएको हो ।

प्रधानमन्त्री ओली जेठ २ मा नफर्किए सामुहिक राजीनामा दिने तयारी गरिरहेका बेला यो भेटवार्ता भएको हो । नेपाल पक्षका सांसदले प्रधानमन्त्रीलाई ४ बजेसम्मको अल्टिमेटम दिएका छन् ।

बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित निलम्बनमा परेका ४ नेतालाई कारबाही फुकुवा गर्ने निर्णयले ओलीमा केही लचकता देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);