कोरोना अस्पताल र आईसोलेसन निर्माणमा पाल्पाका स्थानीय तह (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोरोना अस्पताल र आईसोलेसन निर्माणमा पाल्पाका स्थानीय तह (भिडियाेसहित)

पाल्पा । दिनहुँ बढिरहेको कोरोना संक्रमणका कारण पाल्पाका १० वटै स्थानीय तहले कोरोना अस्पताल र अक्सिजन सहितको आईसोलेसन निर्माणमा जुटेका छन् ।

देशका अधिकांश अस्पतालहरुमा कोरोनाका बिरामीहरुले बेड नपाई छट्पटिरहेका कारण पाल्पाका स्थानीय सरकारले चिकित्सकसहितको कोभिड अस्पताल तथा आईसोलेसन सेन्टर संचालनमा ल्याएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);