महामारीको साझा संकटमा भ्रष्टाचार क्षम्य हुँदैन : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महामारीको साझा संकटमा भ्रष्टाचार क्षम्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना महामारीको अहिलेको साझा संकटको समयमा जनताको जीवन रक्षा पहिलो शर्त भएको बताएछन् ।

सोमबार संसदमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले अहिले कोरोना महामारीको साझा संकटको बेला पनि कोही भ्रष्टाचार गर्छ भने त्यसतो अपराधा क्षम्य नहुने बताएका छन् ।

भ्रष्टाचार भएको पाइएमा त्यसको छानविन हुने र दोषी पाइएमा कारबाही गरिने उनले बताए । साथै उनले कोरोनाविरुद्धको खोपको खरिदमा भ्रष्टाचार भएको भन्ने कुरामा नभएको कनेक्सन गर्न खोजिएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);