सर्लाहीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

सर्लाहीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सर्लाही । घरायसी विवादले आफ्नै श्रीमतीलाई हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वार्ड नं २ पुनर्वास घर भइ हाल हरिवन बस्दै आएका ३५ बर्षका बिजयलाल कर्ण रहेको प्रहरीले जनाएको छ।

कर्णले आफ्नै ३२ बर्षका श्रीमती उषादेबी कर्णलाईलाई (मसला पिसने) सिलौटोले टाउकोमा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना हुनसाथ इलाका प्रहरी कार्यालय हरिवन प्रहरीले आरोपित कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार