कोरोना नियन्त्रणमा तीनै तहका सरकार उदासीन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना नियन्त्रणमा तीनै तहका सरकार उदासीन (भिडियाेसहित)

पर्सा । सरकारले प्रत्येक निजी अस्पताललाई २० प्रतिशत बेड कोरोना संक्रमितकोलागि छुटयाउन निर्देशन दिएको छ । तर पर्सामा भने स्थानीय प्रशासनले निर्देशन कार्यान्वयन गराउन सकेको छैन । जसले गर्दा कोरोना संक्रमितले बेडको अभावमा विभिन्न अस्पताल अस्पताल चहार्नु पर्ने अवस्था छ । अहिले नारायणी अस्पतालमा ९० शैया, नेसनल मेडिकल कलेजमा १ सय ७० शैया, बीरगन्ज हेल्थ सेन्टर र गण्डक अस्पतालमा २०÷२० बेड कोभिड संक्रमितकोलागि छुट्याईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);