नारायणी अस्पतालमा थप एक संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

नारायणी अस्पतालमा थप एक संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।

सर्लाही सदरमुकाम मलगंवा नगरपालिका–२ का पुरुष को आज बिहान ८ः५८ मा मृत्यु भएको हो ।

मंगलबार अस्पताल भर्ना भएका उनलाई गम्भीर किसिमको निमोनिया रहेको संयोजक डा. सरोज रंजन दासले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);