नारायणी अस्पतालमा थप एक संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नारायणी अस्पतालमा थप एक संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर-१६ का ६८ बर्षीय पुरुषको आइतबार बिहान १ बजे मृत्यु भएको जिल्ला कोभिड व्यावस्थापन केन्द्रका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिए ।

बैशाख १७ गते शुक्रबार नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको आइतबार बिहान मृत्यु भएको सम्पर्क व्यक्त श्रीवास्तवले बताए ।

यो सहित पर्सामा दोश्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);