बारा । बाराको निजगढका केरा किसान बिमा तर्फ आकर्षित भएका छन् । किसानले बिमाको २५ प्रतिशत तिनु पर्नेमा निजगढ नगरपालिकाले १२.५ प्रतिशत थप अनुदान दिएसँगै केरा किसान बिमा तर्फ आर्कर्षित भएका हुन् ।
निजगढका किसान केरा बिममामा आकर्षित (भिडियाेसहित)
ताजा समाचार
काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
२४ मिनेट अघि




