पाल्पा । पाल्पाको तानसेन नगर भित्र पर्ने पुराना र ऐतिहासिक महत्वका ढुंगेधारा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । मल्लकालिन समयमा निर्मित यस्ता धारा जोगाउन नयाँ पुस्ताले ध्यान नदिएका कारण लोप हुने अवस्थामा पुगेको हो ।