जसपा फुट्ने हो ? जसपाकै सांसदको यस्तो चिन्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जसपा फुट्ने हो ? जसपाकै सांसदको यस्तो चिन्ता

काठमाडौं,२६ चैत । जनता समाजवादी पार्टी कै सांसदहरुले आफ्नो पार्टी फुट्ने चिन्ता व्यक्त गरेका छन् । जसपाकी सांसद लिलादेवी सिटौलाले त्यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

उनले भने ‘रेशम चौधरीको विषयलाई अहिले सत्ता लेनदेनको विषय बनाइँदैछ । कदापी यस्तो कार्य नगरियोस् ।’ ‘रेशम चौधरीको विषयलाई उठाएर जसपा फुटाइने हो कि भन्ने आभाष हामीलाई भइरहेको छ । यस्तो दुष्कार्य कसैले पनि नगरोस् ।’ सांसद चौधरीले भने ।

जनताको म्याण्डेड अनुसार एमाले र माओवादी मिल्नुपर्ने उनले सुझाव दिए । उनले भने ‘पाँच वर्षसँगै बसेर सरकार चलाउने म्याण्डेड दिएको हो, पाँच वर्ष सँगै बस्नुस् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);