होम आइसोलेनसमा बसेका सचिन तेन्दुलकर अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

होम आइसोलेनसमा बसेका सचिन तेन्दुलकर अस्पताल भर्ना

एजेन्सी, २० चैत । कोरोना संक्रमित भई होम आईसोलेसमा रहेका भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले शुक्रबार सामाजिक सञ्जाल ट्विीटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी गराएका हुन् ।

सचिन तेन्दुलकर कोरोना संक्रमित

चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएको उनको ट्विटमा उल्लेख गरिएको छ ।

सचिनले आफू केही दिनमा घर फर्किने आशा गर्दै सबैलाई कोरोना संक्रमणबाट बच्नका लागि सुरक्षा अपनाउन समेत आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);