सचिन तेन्दुलकर कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सचिन तेन्दुलकर कोरोना संक्रमित

एजेन्सी, १४ चैत । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन् ।

तेन्दुलकरले शनिबार ट्विट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । उनले आफू संक्रमित भएपनि परिवारका अन्य सदस्यहरुलाई संक्रमण देखा नपरेको पनि बताएका छन् । उनी सामान्य लक्षणका साथ संक्रमित भएका हुन् ।

सचिन आफ्नो घरमै आईशोलेसनमा बसेर आवश्यक स्वास्थ्य सतर्कता अपनाईरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);