चौथो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चौथो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता शुरु

कपिलबस्तु, २० चैत । कपिलबस्तु नगरपालिकामा चौथो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएकोे छ ।

नगरपालिका अन्र्तरगतका विद्यालयहरुले प्रतियोगीतामा सहभागिता जनाउने छन् । प्रतियोगिताले विद्यार्थी अन्तर निहित क्षमता प्रष्फुटन गर्न तथा नयाँ खेलाडि उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

चैत्र १९ गते देखि २४ गते सम्म चल्ने प्रतियोगितामा क्रिकेट प्रतियोगिता हुनेछ । विजयीले नगद तथा पुरुस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);