बैशाख २२-२९ सम्म ३ नं प्रदेश स्तरीय बास्केट बल प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बैशाख २२-२९ सम्म ३ नं प्रदेश स्तरीय बास्केट बल प्रतियोगिता

काठमाडौं, २१ चैत । किर्तिपुरमा अन्तर नगरपालिका प्रथम मेयर कप बास्केट बल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले अज पत्रकार सम्मेलन गरी ३ नं प्रदेश स्तरीय प्रथम मेयर कप बास्केट बल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराएको हो । प्रतियोगिता बैशाख २२ गते देखि २९ गतेसम्म हुनेछ ।

खेलको आयोजना गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितमा प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सहभागी हुने एउटा टिमले ८ जना र राष्ट्रिय स्तरका ४ जना खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);