हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

death body

उत्तम रिजाल
झापा, १७ चैत ।
जंगली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ थामीझोडाका ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

सोमबार राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्चीँदा बोहोरा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाईते भएका बोहोराको उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);