जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

elephant

झापा,२९ मंसिर । जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा एक जनाको मृत्यु भएको छ । कोशी गाँउपालिका–६ सुकुम्बासी टोलका ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);