जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

elephant

बारा, ३० जेठ । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट निजगढ नगरपालिका ११ रतनपुरीका ६५ वर्षिय ईन्द्रबहादुर थिङ्गको मृत्यु भएको हो । गर्मीका कारण घर नजिकैको आँपको रुख मुनि सुति रहेका बेला हात्तीले आक्रमण गरेको स्थानीयको भनाइ छ ।

पर्सा राष्ट्रिय निकुञ्ज विस्तार भएपछि सो क्षेत्रमा जंगली हात्तीको चहलपहल बढेपछि स्थानीय त्रसित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);