हात्तीको आक्रमणबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हात्तीको आक्रमणबाट एकको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

बिहीबार रातको समयमा आफ्नै खेतमा रहेको गहुँ कुर्न गएको अवस्थामा जंगली हात्तीको आक्रमणमा परी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेज निवासी नारायण प्रमानी राजधोबको मृत्यु भएको हो । शुक्रबार विहान राजबोधको शव स्थानीयले फेला पारेका थिए ।

शवलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);