ElephantAttack Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
बारामा जंगली हात्तीको आक्रमणबाट कृषककाे मृत्यु

बारा । शुक्रबार बिहान जंगली हात्तीको आक्रमणबाट बारामा एक जना कृषकको मृत्यु भएको छ । बारा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा […]

उदयपुरमा जंगली हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर । उदयपुर बेलका नगरपालिका २ स्थित रामनगरमा गय राति जंगली हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु […]

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका – १ सरखोलमा हात्तीको आक्रमणबाट सोमबार राति आमाछोरीको मृत्यु भएको छ । सोमबार साँझ ९ बजेतिर घरबाहिर […]

हात्तीको आक्रमणबाट एकको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । बिहीबार रातको […]

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, २९ चैत। बाख्रा चराउन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। हात्तीको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका बडा […]

हात्तीको आक्रमणमाबाट एक महिलाको मृत्यु

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँमा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ […]

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा, ७ माघ । जंगली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिकाकी ३२ […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);