हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका – १ सरखोलमा हात्तीको आक्रमणबाट सोमबार राति आमाछोरीको मृत्यु भएको छ ।

सोमबार साँझ ९ बजेतिर घरबाहिर रहेको समयमा बेला बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई आक्रमण गर्दा आमाको घटनास्थलमै मृत्यु भएको थियो भने छोरीको गम्भीर घाइते अवस्थामा उपचार गर्दागर्दै मृत्यु भएको छ।

हात्तीले दुवै जनालाई आक्रमण गरी आफ्नो सुँडमा उठाई घरबाट करिब ३० मिटर टाढा लगी छोडेको थियाे ।

Leave a Reply

ताजा समाचार