सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन्छौं : दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन्छौं : दाहाल

काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने बताएका छन् ।

शनिबार प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै अध्यक्ष दाहालले नैतिकता बचाउन कै लागि पनि समर्थन फिर्ता लिने बताएका हुन् । दाहालले अव राजनीति जता गए पनि आफ्नो नैतिकता बचाउनका लागि समर्थन फिर्ता लिने बताएका हुन् ।

त्यसैगरी अध्यक्ष दाहालले फागुन ११ को सर्वोच्चको फैसला पछि अर्को योजना बनाउनमा चुकेको स्विकार गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);