माधव नेपालकै कारण एमालेभित्र संकट आएको होः नेता न्यौपाने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८१, आइतबार

माधव नेपालकै कारण एमालेभित्र संकट आएको होः नेता न्यौपाने (भिडियोसहित)

काठमाडाैं, १० चैत । नेकपा एमालेका नेता आरसी न्यौपानेले अहिलो राजनीतिक अवस्था सिर्जना हुनुमा माधव नेपाल पक्षको पद लोलुपता र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माप्रतिको व्यक्तिगत इगो भएको बताएका छन्।

मतभेद र तिक्तता सबै पार्टीमा भए पनि एमालेभित्र पछिल्लो समय देखिएको छताछुल्ल राजनीतिले देशलाई थप अप्ठ्यारो अवस्थामा लैजाने भन्दै नेता न्यौपानेले कांग्रेस, जसपा र एमाले मिलेर निकास निकाल्दै तत्काल निर्वाचनमा जानुपर्ने धारणा राखे । पछिल्लो राजनीतिक अवस्थाबारे अरु के भन्छन् त नेता न्यौपाने हेर्नुहोस् भिडियोमा ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);