म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, ४ चैत । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया मोन्चेङ्लाडवाचलाई २–० गोल अन्तरले पराजित गरेर समग्रमा ४–० को जितसहित म्यानचेस्टर सिटी क्वाटरफाइनलमा पुगेको हो ।

अवे मैदानमा भएको पहिलो लगेमा पनि म्यानचेस्टर सिटी २–० गोल अन्तरले नै विजयी भएको थियो । गए रातिको खेलमा सिटीका लागि केविन डी ब्रूयनले १२ औँ तथा र इल्कायी गुण्डोगानले १८ औँ मिनेटमा गोल गरेका हुन् ।

Leave a Reply

ताजा समाचार