कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा शिवरात्रीले घुईचो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा शिवरात्रीले घुईचो

कपिलवस्तु, २६ फागुन । कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा महा शिव रात्रीका दिन भक्त जनको कोरोनाको माहामारीमा बन्द भई खुले पछिको यो ठुलो महा शिवरात्रीले घुईचो लागेकको छ । महान पर्बको रुपमा मानिने तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्त जनको भिड लागेको हो । मानव शिवत्वका असल भवना जगाउन प्रेण दिने पर्ब भएकोले पनि शिव रात्री पर्बको बिषेश महत्व रहेको छ ।

आजको दिन भगवान शिवको पुजा गर्नले दिब्य ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त पौराणिक कथाहरुमा बर्णित छन । सुरक्षको लागी प्रहरीको बक्लो उपस्थित थियो । भारत र नेपालका १० हजार बढीको भक्त जनको भिड लागेको थियो । नेपाको सब भन्दा ठुलो शिव लिगं कपिलबस्तुमा रहेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित छ ।

तौलेश्वरनाथको ठूलो मन्दिरमा नेपाल र भारतका भक्त जनले आफनो अकन्छा पुरा हुने बिश्वास बोकेर कपिलबस्तुको तौलेश्वरनाथको पुजा अराधना गर्ने आउने गरेका छन । निकै चासोका साथ भक्त जनका भिड लागेको छ । मन्दिर परिसर भित्र प्रसाद बितरण गर्ने बयावस्था रहेको छ । शुरक्षाका लागी प्रहरीको उपस्थिती राम्रो रहेको तौलेश्वरनाथ मन्दिर ब्यावस्थान समितिको सदस्य ओमकार शुकलाले बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);