तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो

शम्भु माली १३ फागुन, कपिलवस्तु ।
कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो लागेको छ ।
तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्तजनको भिड लागेको हो । मन्दिरमा भारत र नेपालका हजारौं भक्तजनको भिड लागेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित

तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो

शम्भु माली १३ फागुन, कपिलवस्तु ।
कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो लागेको छ । तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्तजनको भिड लागेको हो । मन्दिरमा भारत र नेपालका हजारौं भक्तजनको भिड लागेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित रहेको तौलेश्वरनाथ मन्दिर, ब्यवस्थापन समिति सदस्य सुरेन्द्र राज पराजुलीले वताउनुभयो ।

 

यस मन्दिरको दर्शन गर्नाले मनोकाँक्षा पुरा हुने बिश्वास बोकेर भक्तजनहरु तौलेश्वरनाथको पुजा अराधना गर्ने पुग्ने गरेका छन् । मानव शिवत्वका असल भावना जगाउने पर्ब भएकोले पनि शिवरात्री पर्बको बिषेश महत्व रहेको छ । आजको दिन भगवान शिवको पुजा गर्नले दिब्य ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त पौराणिक कथाहरुमा बर्णित छन ।  नेपाको सबैभन्दा ठूलो शिवलिगं कपिलबस्तुमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);