सेना दिवसको अवसरमा रक्तदान | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

सेना दिवसको अवसरमा रक्तदान

बिमल जैरु १३ फागुन डडेल्धुरा ।
महाशिवरात्री तथा नेपाली सेना दिवस को अवसरमा डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रम सम्पन भएको छ । दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शखा कार्यलय डडेल्धुरा र गरुडदल गण दहब्यारेकको सयुक्त आयोजनामा डडेल्धुरा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन

सेना दिवसको अवसरमा रक्तदान

बिमल जैरु १३ फागुन डडेल्धुरा ।

महाशिवरात्री तथा नेपाली सेना दिवस को अवसरमा डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रम सम्पन भएको छ । दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शखा कार्यलय डडेल्धुरा र गरुडदल गण दहब्यारेकको सयुक्त आयोजनामा डडेल्धुरा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन भएको हो । उक्त कार्यक्रममा गरुडदल गण ब्यारेकमा रहेका नेपाली सेनाका बिभिन्न दर्जाका २४ जनाले रक्तदान गरेका छन ।

 

यसैगरी रक्तदान गर्नेमा गरुडदल गणब्यारेकका सेनानी दिपेन्द्र बहादुर ऐर, सेनानी राजेश राना ,जमदार लाल बहादुर चौधरी लगाएत का २४ जना ले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी शाखा कार्यलय डडेल्धुराका सभापती शिव राज पन्त ले जानकारी दिए । यसैगरी महाशिव रात्री र सेना दिवस को अवसरमामा जिल्लाका बिभिन्न धार्मिक स्थलहरुमा सरसफइ गरेका छ ।

Leave a Reply

ताजा समाचार